तातोखबर, काठमाडौं / प्रभु बैंक लिमिटेडले बझाङमा आफ्नो ३०४औँ शाखा संचालनमा ल्याएकोे छ । बैंकले जयपृथ्वी नगरपालिका वडा नम्बर १० स्थित चैनपुरमा शाखा संचालनमा ल्याएको हो । बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा [...]