जेठ ११, काठमाडौं / नेपाली कांग्रेसले गण्डकीमा शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेट छलफलका सन्दर्भमा बोलाइएको बैठक दिउँसो ३ बजे बस्ने छ। मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म कांग्रेसले संसद बैठकमा [...]