काठमाडौं – मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । कम्पनीका अनुसार, उक्त आईपीओको लागि परेको कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएका छन् । आईपीओमा १३ लाख ४० हजार १९९ [...]