तातोखबर, काठमाडौं / बाँसबारीको सरकारी जग्गा किर्ते गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिन शुरू गरेको छ। बिहीबार बिहान बयान दिन नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका हुन् । सीआईबीले बाँसबारीको सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद [...]