रूकुम पश्चिम / रुकुममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र [...]