हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गरिने, महानगर भित्र धूमपान र मद्यपान बन्देज
तातो खबर
२०८१ जेष्ठ ३२
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताएका छन् । हाँडीगाउँलाई विश्व [...]