तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन्। उनले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज (आइतवार) सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले उपकुलपति डा. कार्कीलाई भने, [...]