तातोखबर, काठमाडौँ / सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रमका लागि आव ०८१/८२मा बजेट बढाउन स्वास्थ्य बिमा बोर्डले माग गरेको छ । बोर्डले ३० अर्ब बजेट छुट्याउन सरकार समक्ष माग गरेको हो । चालू आवका लागि गत वर्ष बोर्डले २० अर्बको सिलिङ राख्न भने [...]