कृषि बीमाको सरकारी अनुदान ठग्ने शिखर इन्स्योरेन्सलाई किन भएन कारबाही? के गर्दै छ प्राधिकरण
तातो खबर
२०८१ श्रावण २६
काठमाडौँ / निर्जीवन बीमा क्षेत्रको अग्रणी र विवादित बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले कृषि बीमाको करोडौं सरकारी अनुदान ठगी गरेको कुरा अहिले बीमा क्षेत्रमा चर्चामा छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस विषयमा शिखर इन्स्योरेन्सले ठगी गरेको रकम फिर्ता गराएर उन्मुक्ति दिने हो वा [...]