काठमाडौं / दशैंको छेकोमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ र दशैँमा प्रदर्शन भएका ‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ व्यावसायिक रूपमा सफल भए। तिहारमा प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पनि सफलता हात पार्यो। आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, चलचित्रहरूले राम्रो व्यापार गरे पनि निर्माता [...]