धनकुटा / प्रभु बैंक लिमिटेडले धनकुटामा ३ सय १० औँ शाखा स्थापना गरेको छ। धनकुटा नगरपालिका वडा नं. ७ हुलाक टोल चुवाको बोट छेउमा शाखा स्थापना गरेको हो। आइतबारदेखि नै शाखा सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ। देशभर बैंकिङ पहुँच विस्तारका लागि शाखा विस्तारलाई तीव्रता [...]