ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार भन्दा बढीको सहभागिता
तातो खबर
२०८१ असार १६
काठमाडौँ, असार १६ / ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत [...]