तातोखबर, काठमाडौं / महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ। एनआईसी एसिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुलामुखी योजना-एनआईसी एसिया डाइनामिक ‘डेप्ट फण्ड’को महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रूपमा कार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको [...]