नेपाल र चीन सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागो : प्रधानमन्त्री
तातो खबर
२०८१ मंसिर २८
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन्। नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई आज सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो [...]