बैंकको ब्याजदर घट्दा कर्जाको माग पनि घट्यो, कर्जा रिकभरीमा कोभिडको असर
तातो खबर
२०८१ असार २४
काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको र कर्जा रिकभरीमा अझै पनि कोभिडको प्रभावका कारण कर्जा रिकभरीमा समस्या आएको बताएका छन्। सोमवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उनले यस्तो बताएका हुन्। उनले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि [...]