बजारमा खाने तेलको मूल्य बढ्यो : व्यापारीले चाडपर्वको मौका छोपे
तातो खबर
२०८१ कार्तिक ५
काठमाडौं / नेपाली बजारमा खाने तेलको मूल्य बढेको छ। व्यापारीले चाडपर्वको मौका छोपेर मूल्य बढाएको आँकलन गर्न थालिएको छ। अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको र बजारमा तेल माग अत्यधिक बढेको भन्दै उनीहरुले कार्टुनमै ४ देखि ५ सय रुपैयाँसम्म मूल्य बढाएका हुन्। सनफ्लावर र भटमासको [...]