तातोखबर, काठमाडौं / विराटनगर–७,मोरङ्गस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा उपचार गर्दा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुका लागि छुटको व्यवस्था गरिएको छ । उक्त सेन्टरमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरु लिंदा विशेष छुट प्रदान गर्नका लागि [...]