मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
तातो खबर
२०८१ जेष्ठ १६
मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। हेटौँडा-भैँसे-भीमफेदी-काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो। सो दुर्घटनामा दुई बालिकासहित तीन जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा ६ [...]