भुटानी राजा नेपालमा , स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने
तातो खबर
२०८१ मंसिर २१
काठमाडौं / भुटानी राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक शुक्रबार नेपाल आउँदैछन्। भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ट्रान्जिट पर्ने भएकाले उनले धार्मिक स्थानको भ्रमण गर्न लागेका हुन्। स्रोतका अनुसार बिहान पौने १० बजेतिर नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। तीन-चार-घण्टा नेपालमा रहँदा राजा [...]