भूटानी शरणार्थी : बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति, प्रतीक पनि अदालतमा
तातो खबर
२०८१ असार १६
असार १६, काठमाडौं / नक्कली भूटानी शरणार्थी प्रकरणमा हालै पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्नका लागि म्याद थपिएको छ । दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झा लाई आइतबार नै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान [...]