९ साउन, काठमाडौं । आज बिहान भएको सौर्य एयरलाइन्सको (९ एन एएमई) जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । दुर्घटना पछि भुटान एयरको जहाज केहीबेर आकाशमै होल्डमा बसेको थियो । बुधबार बिहान ११ बजे जहाज दुर्घटनामा परेको थियो । नेपाल [...]