तातोखबर, काठमाडौं / अर्थ मन्त्रालयले अत्यावश्यकबाहेक भेटघाटका लागि नआउन आग्रह गरेको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले यस्तो गरिएको हो । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ। अर्थमन्त्री [...]