तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेल बिच शीतल निवासमा भेटबार्ता भएको छ । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा रास्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट भएको हो । भेटमा पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय [...]