तातोखबर, काठमाडौँ / नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरसँग सम्बन्धित जाहेरी दर्ता भएको छ। एक युवतीले बस्नतेलाई भ्रुण हत्या, बलात्कार र डाँका चोरी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी छिन् । पीडितले हुलाकमार्फत पठाएको जाहेरी मार्फत दर्ता गरिएको प्रहरीले [...]