२१ वैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०/८१ का लागि मकवानपुरका स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान भारी कटौती भएको छ । ९ माघको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई पठाउने बजेट घटाउने निर्णय गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा संघीय सरकारले यस [...]