फास्ट-ट्रयाक अन्तर्गत मकवानपुरको लेनडाँडामा सुरुङ मार्ग ‘ब्रेक थ्रू’
तातो खबर
२०८१ असार २०
मकवानपुर / नेपाली सेनाको नेतृत्वमा निर्माणाधीन फास्ट ट्रयाकको नामले परिचित राष्ट्रिय गौरवको आयोजना तराई-मधेस द्रुतमार्ग अन्तर्गत रहेको लेनडाँडा सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ । प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको दुईवटा सुरुङ मध्ये १ दशमलव ६१२ किलो [...]