मकवानपुर – मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५८३ पुगेको छ । जिल्लामा सोमबार थप ६ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५८३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सोमबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जना र मकवानपुरगढी, मनहरी, इन्द्रसरोवर र [...]