काठमाडौं, २२ भदौ / नेपाली नाट्य कलालाई जीवन्त राख्न निरन्तर सञ्चालनमा रहेको मण्डला थिएटरले नयाँ नाटक ‘दामिनी भीर’ को मञ्चन आजदेखि शुरु गरेको छ । आगामी असोजन १३ सम्म प्रदर्शन गरिने यो नाटक भदौ २२ गते शुक्रवारदेखि शुरु गरिएको हो । साहित्यकार राजन मुकारुङको उपन्यास [...]