मध्यपहाडी लोकमार्ग : तीन वर्षमा हुनुपर्ने कालोपत्र आठ वर्षमा पनि पूरा भएन
तातो खबर
२०८१ कार्तिक २४
बागलुङ / राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बागलुङ-पूर्वी रुकुम सडक निर्माण अधुरै छ। निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका-६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका- १ रूपगासम्मको १३ किलोमिटर सडक निर्माणको काम पूरा हुन नसकेको हो। २०७३ जेठमा सडक कालोपत्र गर्न सम्झौता भएको [...]