मौसम : देशभर तापक्रम घट्ने क्रम जारी, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
तातो खबर
२०८१ कार्तिक २
काठमाडौं / देशभर अहिले पश्चिमी वायु र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको केही प्रभाव बाँकि छ। देशबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन [...]