तातोखबर, काठमाडौँ: हिउँदेबालीका लागि ल्याइएको ७१ मेट्रिक टन मल बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारीहरु) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ । जिल्लाका ९ बिक्रेता संस्थाले युरिया र डिएपी [...]