विमतिका विषयहरुमा चुप लागेर बस्न एमालेसँग गठबन्धन गरेका होइनौँ : विश्वप्रकाश
तातो खबर
२०८१ श्रावण २६
काठमाडौँ / सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने जिकिर गरेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार [...]