टाटा ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमै कर्जा दिने
तातो खबर
२०८१ भाद्र ७
काठमाडौं / टाटा ब्राण्डका गाडी खरिदमा ९.९९ प्रतिशत ब्याजदरमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा महालक्ष्मी विकास बैंक र जे.बी.अटोमोटिभ कम्पनी प्रालिबीच समझदारी भएको छ । महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी. अटोमोटिभबीच हाले समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार टाटा गाडी [...]