कोशी प्रदेशको बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले वृद्धि
तातो खबर
२०८१ जेष्ठ १६
विराटनगर / कोशी प्रदेशका प्रदेश प्रमुखलाई महालेखापरीक्षकको कार्यालयले छैटौँ लेखापरीक्षण प्रतिवेदन बुझाएको छ । कार्यालयले बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष ०७९/८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा कोशी [...]