विद्यालय आउजाउमै कठिन, बीचमै पढाई छाड्छन् दरबारका विद्यार्थी
हेटौंडा संवाददाता
२०८० माघ २९
हेटौंडा– मकवानपुरको बकैया–७ नम्बर वडाको दरबारमा कक्षा ४ सम्म मात्र पढाई हुन्छ । ५ कक्षा देखि माथि पढ्नको लागि करिब ६ किलोमिटर जंगलको बाटो पार गरी माटोकोरी आउजाउ गर्नुपर्छ । जंगलको कठिन अनि टाढाको बाटो विद्यालय आउजाउ गर्न समस्या भएपछि दरबारका विद्यार्थीले बीचमै पढाई छाड्ने [...]