दोहा – माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट आठ जना नेपाली पक्राउ परेका छन् । आईडी कार्ड (टीआर कार्ड) नवीकरण नभएका, आईडी कार्ड (टीआर कार्ड) नै खारेज भएका, ब्लु पेपर र भिजा स्ट्याम्पिङ डकुमेन्ट्समा मात्र ट्राभल गर्न खोज्ने क्रममा अध्यागमन विभागको अनुसन्धानबाट पक्राउ परेको गैरआवासीय [...]