बिहानै माहानगर प्रमुख बालेन्द्र शाहको विभिन्न १४ मन्त्रालय संग आक्रोश
तातो खबर
२०७९ चैत्र २७
काठमाडौं २७ चैत। माहानगर प्रमुख बालेन्द्र शाहले केहि दिन अघि सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेका थिए । उनले त्यसको सम्पूर्ण कारण सहित बिहान सामाजिक संजाल फेसबुक मार्फत आक्रोश पोखेका छन । माहानगर प्रमुख बालेन्द्र शाह “केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु [...]