वीर अस्पतालमा गत वर्ष २४ वटा मात्रै मिर्गौला प्रत्यारोपण
तातो खबर
२०८१ श्रावण १२
काठमाडौँ / मुलुककै जेठो अस्पतालको रुपमा परिचित वीर अस्पतालले एक वर्षमा २४ वटा मात्रै मिर्गौला प्रत्यारोपण गरेको छ। वीरको नेफ्रोलोजी विभाग पनि अरूभन्दा जेठो र ठूलो मानिन्छ तर स्वास्थ्यकर्मी तथा अन्य विविध कारणले मिर्गौला प्रत्यारोपण सेवाले भने सोचेअनुरुप गति लिन भने सकेको छैन। कोभिड समयको [...]