हेटौंडा, १६ माघ/ बागमती प्रदेश उत्पादन शक्ति आर्जन गर्ने र यसको प्रदर्शन गर्ने तयारीमा रहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । शहिद दिवसको अवसरमा हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले कृषि उत्पादनका लागि नमूना परियोजनाको आधार तयार भईसकेको आमसञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन् । रिपोर्टसर्् क्लब [...]