शरणार्थी शिविरमा इजरायलको हवाई हमला, १४ प्यालेस्टाइनीको मृत्यु
तातो खबर
२०८० चैत्र २८
ततोखाबर, काठमाडौं / गाजाको नुसेरात शिविरमा इजरायली हवाई आक्रमणमा परि कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ। गएराति गाजाको मध्य भागमा रहेको नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय स्क्वायरलाई लक्षित गरी भएको आक्रमणमा कयौं घाइते भएको जनाएको वाफा न्यूजले जनाएको छ। मध्य गाजाको देर अल–बालाह र सुदूर [...]