काठमाडौं, तातोखबर : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, जुम्ला, नुवाकोट र नवलपरासी पूर्वमा भएका सवारी दुर्घटनमा उनीहरूको मृत्यु भएको हो। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोस्थित सडकमा बा १५च९३७० नम्बरको स्कार्पियो अनियन्त्रित [...]