युक्रेनले शुक्रबार रूसबाट आफ्ना ५६३ सैनिकको शव प्राप्त गरेको बताएको छ। यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका थिए । सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो । ‘५६३ युक्रेनी डिफेन्डरहरूको शव [...]