दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरी महाभियोग प्रस्ताव दर्ता
तातो खबर
२०८१ मंसिर २८
काडमाडौं / दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध विपक्षी ६ दलले पुनः संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन्। डिसेम्बर ३ मा सैन्य कानुन् अर्थात् ‘मार्सल ल’ घोषणा गरेको विषयमा विपक्षी दलरुले राष्ट्रपतिविरुद्ध पुनः महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। यसअघि विपक्षी दलहरुले दर्ता गरेको अविश्वासको प्रस्ताव [...]