युरोपेली सङ्घ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली सङ्घमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा युद्ध सुरू भएको केही दिनपछि युरोपेली सङ्घले आफ्नो अस्थायी सुरक्षा निर्देशन जारी गरेको थियो [...]