काठमाडौं, १५ चैत्र/ नेपालका सबै युवा अटाउने उद्योग कृषि नै भएको एक व्यवसायीले दावी गरेका छन् । एउटा फरक किसिमको कृषि उपज लिएर नेपाली आम उपभोक्तामाझ उदाएका राजा च्याउका उत्पादक दीपक न्यौपानेले यस्तो दावी गरेका हुन् । विदेशी वस्तु नेपाल भित्र्याएर व्यपार गरी नेपालमा विदेशी [...]