काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिडेट ‘यूरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेष्ट बैंक नेपाल र बेष्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ। बिहीबार सिंगापुरमा आयोजित समारोहमा यूरो मनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत [...]