गण्डकी प्रदेशका दुई ठाउँमा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गरिने
तातो खबर
२०८० चैत्र २०
तातोखबर / गण्डकी सरकारले प्रदेशका दुई ठाउँमा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। मन्त्रिपरिषद्को बैठकले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–२ मा रहेको नवदुर्गा खेल मैदान र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान [...]