तातोखबर, काठमाडौँ / कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको जिकिर गरेका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताएका [...]