१८, कार्तिक / उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रित रहेको बताएका छन्। सुर्खेत विमानस्थलमा ओर्लिएर पत्रकारहरुसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताए। खड्का शुक्रबार नै सुर्खेत आएका थिए। खड्काका [...]