काठमाडौं, १ असोज/ पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवी लामिछानेको सहकारी ठगीको विषयमा चर्चाको बाढी नै चल्न थालेको छ । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन सार्वजनिक गरेसँगै यस विषयमा चर्चा चुलिन थालेको हो । आमसञ्चार माध्यमहरुका साथै बढी लोकप्रिय सामाजिक [...]